अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिभरपुल विजयी

लिभरपुल विजयी


लन्डन— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार जित निकालेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा उसले नरविचलाई ३–० ले हराउँदै उपाधिको होडमा चुनौती पेस गर्न सफल रह्यो ।

लिभरपुलका लागि डिएगो जोटा, रोबर्टो फिरमिनो र मोहम्मद सलाहले गोल गरे ।

शनिबारका पहिलो चरणका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० र लेस्टरले उल्भ्सलाई १–० ले पराजित गरे । यस्तै ब्राइटनले बर्नलीलाई २–१, एभरटनले साउथह्याम्पटनलाई ३–१ र वाटफोर्डले एस्टन भिल्लालाई ३–२ ले हराए ।