अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन वार्मअपः हामी जित्नेछौं एक दिन

एमाले विधान महाधिवेशन वार्मअपः हामी जित्नेछौं एक दिन


काठमाडौं- एमाले विधान महाधिवेशन सुरु हुनुअगाडि सांगीतिक प्रस्तुति भएको छ । जनसाँस्कृतिक महासंघले हामी जित्नेछौं एक दिन भन्ने गीत गाएका छन् । गायकहरु साजन राईलगायतले गीत प्रस्तुत गरेका छन् ।