अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं-आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ।