काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा ९३० अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया