काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा सार्वजनिक यातायातमा अँट्न सक्ने व्यक्ति आउने बताउनुभएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनमा १०-१५ लाखजत्ति ल्याउन गाह्रो नभए पनि वाहनको अभाव हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया