अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनमा बसमा अँट्नेजत्ति मान्छे आउँछन्ः अध्यक्ष ओली

महाधिवेशनमा बसमा अँट्नेजत्ति मान्छे आउँछन्ः अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा सार्वजनिक यातायातमा अँट्न सक्ने व्यक्ति आउने बताउनुभएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनमा १०-१५ लाखजत्ति ल्याउन गाह्रो नभए पनि वाहनको अभाव हुन सक्ने बताउनुभयो ।