अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने  (तस्वीरहरु)

एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने  (तस्वीरहरु)


बैतडी – एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् ।

शुक्रबारबाट सुरू हुन लागेको महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नौवटा ठूलो बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताउनुभयो ।

एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ  ।