अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन उदघाटन सुरु, अध्यक्ष ओली मञ्चमा

एमाले महाधिवेशन उदघाटन सुरु, अध्यक्ष ओली मञ्चमा


चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

नारायणी नदी किनारमा सुरु भएको महाधिवेशनको केही बेरपछि उदघाटन हुँदैछ ।

उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली मञ्चमा आउनुभएको छ ।

कार्यक्रमका लागि कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउनुभएको छ ।