अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा बादलको गर्जन– ‘एमालेमात्र देशभक्त, अनुशासित र लोकतान्त्रिक पार्टी भएको पुष्टि भयो’

चितवनमा बादलको गर्जन– ‘एमालेमात्र देशभक्त, अनुशासित र लोकतान्त्रिक पार्टी भएको पुष्टि भयो’


काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले महाधिवेशनको उदघाटन सत्रमा दमदार भाषण गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नै मञ्चमा भएको कार्यक्रममा बादलले वर्तमान सरकार परमादेशबाट बनेको मात्रै भन्नुभएन एमालेमात्रै देशभक्त, अनुशासित र लोकतान्त्रिक पार्टी भएको पुष्टि भएको उल्लेख गर्नुभयो ।

बादलले प्रतिक्रियावादीहरुले नेकपालाई तीन टुक्रा बनाएको बताउँदै निर्वाचनमार्फत पुनः एमालेले सत्ताको बागडोर लिने उल्लेख गर्नुभयो ।