अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित

अध्यक्ष ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित भएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम सुरक्षाका कारण रोकिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्ष ओलीले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो ।