अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतन्त्रका लागि मैले अध्यक्ष ओलीसँग जेल बसेको छुः प्रधानमन्त्री

लोकतन्त्रका लागि मैले अध्यक्ष ओलीसँग जेल बसेको छुः प्रधानमन्त्री


चितवन– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै जेलमा बसेको स्मरण गर्नुभएको छ ।

चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै देउवाले ओली र वामपन्थी नेता कार्यकर्तासँग आफूले जेल जीवन बिताएको बताउनुभयो ।