अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्य मनोनयनका लागि ४५ जनाको नाम प्रस्ताव (सूचीसहित)

एमाले केन्द्रीय सदस्य मनोनयनका लागि ४५ जनाको नाम प्रस्ताव (सूचीसहित)


काठमाडौं– नेकपा एमालेको मनोनीत हुने ३१ जनाका लागि ४५ जनाको नाम प्रस्ताव भएको छ ।

केन्द्रीय कमिटीको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ जनाको नाम प्रस्ताव गर्नुभएको छ ।

प्रस्तावित नाममाथि नेताहरुले बोल्नेक्रम सुरु भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, सचिव योगेश भट्टराईलगायतले बोलिरहनुभएको छ ।

विधानअनुसार एमालेमा ३१ जना मनोनीत हुने व्यवस्था छ ।

दल फडेरा
मानवीर राई
ऐन महर
दुर्गा प्रसाईं
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता यादव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
सहदेव बोगटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा
चुणादेव सिंह