अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा

अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा


अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गर्नुभएको छ ।  

Skip This