बर्दिया – नेकपा एमालेको बर्दिया जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् । ११६ सदस्यीय कमिटी बनेको छ ।
प्रतिक्रिया