अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाग्लुङमा हिरा केसी

एमाले बाग्लुङमा हिरा केसी


बाग्लुङ -नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचत हुनुभएको छ ।
हिजो भएको मतदानमा केसीले निकटतम प्रतिवन्दी कृष्ण पाठकलाई १सय १ मतले हराँउदै केसी विजयी हुनुभएको हो । एमाले बाग्लुङका नेता रामबहादुर जिसीका अनुसार केसीले ३सय २९ र पाठकले २सय २८ मत ल्याउनुभएको छ ।