अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी काठमाडौंमा मुकुन्द भुसाल

प्रेस चौतारी काठमाडौंमा मुकुन्द भुसाल


काठमाडौं -प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशनले मुकुन्द भुसालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन हुनुभएको छ । त्यस्तै सह–सचिवमा पुष्पा अधिकारी र जीपी पौडेल तथा कोषाध्यक्षमा रामचन्द्र कार्की चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी र चेतनारायण पण्डित चयन हुनुभएको छ ।

त्यस्तै राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला, विनोद ढकाल, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल र राजकुमार सिलवाल हुनुभएको छ ।

Skip This