अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्ती बस दुर्घटना भएपछि…

जन्ती बस दुर्घटना भएपछि…


काभ्रे- बिर्ता देउरालीबाट जन्ती लिएर गएको बस कोशी पारी दुर्घटनामा परेको छ । आज दिउँसो भएको घटनामा ५ जना घाइते भएका छन् । बस भीरबाट केही तल खसेको थियो ।

कोशी पारी राजेन्द्र पन्त सञ्चालक रहेको क्रसरमाथिको मोडमा बस पल्टिएको थियो । घटनामा घाइतेहरुको उपचार भएको जनाइएको छ ।