अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निसास्सिएर शंखरापुरमा दम्पतीको मृत्यु

निसास्सिएर शंखरापुरमा दम्पतीको मृत्यु


काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो।

५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।

बालाजु औद्योगिक क्षेत्रमा बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यासको बुलेटमा च्यापिएर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत कलकत्ताका ४५ वर्षीय दिलीप चौधरी रहेको प्रहरीले जनाएको छ।

दुई वटा ग्यास बुलेको बीचमा च्यापिँदा उनको बिहीबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।