अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ ।