काठमाडौं– नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो आन्दोलनका कार्यक्रम अन्तर्गत मन्त्रीलाई कालो झण्डा देखाएको छ ।
अनेरास्ववियुले मन्त्री क्वार्टरबाट निस्किएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई केहीबेर अबरोध गरेको छ ।
स्थानीय चुनावको मिति घोषणा माग गर्दै अनेरास्ववियुले आन्दोलन चर्काउँदै लगेको छ ।







प्रतिक्रिया