अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन जेठ ४ गते : प्रधानमन्त्री

स्थानीय तहको निर्वाचन जेठ ४ गते : प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनुभको छ ।

प्रधानमन्त्रीलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार चुनावको तयारी गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी दिनुभएको थियो ।