एमसीसीसित एउटा पत्र–व्यवहार गर्ने तर यता मिथ्या मन्तव्य/भाषण जारी राख्ने तथा ठीक विपरीत अडान लिने उनको अराजनीतिक र गैरकूटनीतिक शैली घातक र त्याज्य छ । यसबाट उनको व्यक्तिगत छवि मात्र गिरेको छैन, मुलुककै अन्तर्राष्ट्रिय गरिमा र विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।







प्रतिक्रिया