अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओपन पिस हाफ म्याराथुनमा अध्यक्ष ओली, तस्वीरहरू

ओपन पिस हाफ म्याराथुनमा अध्यक्ष ओली, तस्वीरहरू


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओपन पिस हाफ म्याराथुनको उद्घाटन गर्नुभएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आज आयोजना गरेको ओपन पिस हाफ म्याराथुनको अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको हो। कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरुको सहभागीता रहेको थियो।