अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु


काठमाडौं– अमेरिकी सहयोग एमसीसी पास गर्न मौन सहमति दिने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान साढे १० बजे संसदीय दलको बैठक सुरु भएको हो

संसदमा पेस हुने भनिएको एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव जस्ता विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभएको छ ।

माओावदीले एमसीसी टेवुल गर्न समर्थन दिने तर पास गर्ने दिन संसदमा अनुपस्थित हुने रणनीति लिएको छ ।