अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी आज टेबल नहुने, प्रधानमन्त्रीले बोलाउनुभयो शीर्ष बैठक

एमसीसी आज टेबल नहुने, प्रधानमन्त्रीले बोलाउनुभयो शीर्ष बैठक


काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा पनि एमसीसी टेबल नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ ।