अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको ढुंगेअड्डामा भेटिएको कुकर बम निस्क्रिय,यातायात सञ्चालन सुरु

काठमाडौंको ढुंगेअड्डामा भेटिएको कुकर बम निस्क्रिय,यातायात सञ्चालन सुरु


काठमाडौं -काठमाडौंको ढुंगेअड्डामा भेटिएको कुकर बम सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ ।