अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ ।

उहाँका अनुसार एमसीसी, महाअभियोगलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।