अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीमा १८ एसपीको सरुवा, सात जिल्लाका प्रमुख फेरिए (सूचीसहित)

नेपाल प्रहरीमा १८ एसपीको सरुवा, सात जिल्लाका प्रमुख फेरिए (सूचीसहित)


काठमाडौं- प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो ।

सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ ।

यस्तै शेखर खनाललाई सम्पत्ति सुद्धिकरण बिभागमा सरुवा गरिएको छ ।