अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ


भक्तपुर – प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरको टोलीले आज छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि प्रहरीलेक काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको थियो ।