अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको मन्तव्यका अंशहरुको संग्रह ‘समवेत दृष्टि’ आज विमोचन हुँदै

अध्यक्ष ओलीको मन्तव्यका अंशहरुको संग्रह ‘समवेत दृष्टि’ आज विमोचन हुँदै


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७१ औं जन्मोत्सवका अवसरमा उहाँका मन्तव्यहरुको अंश संग्रह गरिएको पुस्तक समवेत दृष्टी विमोचन हुदैछ ।
पुस्तकमा ओलीले प्रधानमन्त्रीका रुपमा,पार्टी अध्यक्षका रुपमा विभिन्न कार्यक्रम तथा अन्तर्वार्ताहरुमा व्यक्त गरेका बिचारहरुका अंश समेटिएको छ ।राजनीति, राष्ट्रियता,संस्कृति,जनजीवन आदि विषयमा अध्यक्ष ओलीले व्यक्त गरेका विचारहरुलाई टिपेर पुस्तक तयार गरिएको संकलक र सम्पादन संजय खड्का र लोग्षरी कुंवरले गर्नुभएको हो ।
भक्तपुरको गठाघर स्थित जर्मन होम्समा दिउसो १ बजे अध्यक्ष ओली पत्नी राधिका शाक्यले पुस्तकको विमोचन गर्नुहुने कुँवरले जानकारी दिनुभयो ।