अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्मदिनमा अध्यक्ष ओलीले गर्नुभयो पत्नी राधिकासँग माला साटासाट

जन्मदिनमा अध्यक्ष ओलीले गर्नुभयो पत्नी राधिकासँग माला साटासाट


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मदिनको अवसरमा पत्नी राधिका शाक्यसँग माला साटासाट गर्नुभएको छ ।

समवेत दृष्टि पुस्तक विमोचन समारोहमा अध्यक्ष ओली दम्पत्तिले माला साटासाट गर्नुभएको छ । त्यसलगत्तै अध्यक्ष ओलीले पिता मोहनप्रसादलाई माला लगाइदिनुभयो ।

आज एमाले अध्यक्ष ओलीको ७१ औं जन्मदिन हो ।