अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा माओवादीबाट निर्वाचित एक मात्र अध्यक्ष हरि डल्लाकोटी एमाले प्रवेश

धादिङमा माओवादीबाट निर्वाचित एक मात्र अध्यक्ष हरि डल्लाकोटी एमाले प्रवेश


काठमाडौं- नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज चैत २१ गते नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्कनुभएको हो ।