अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश

गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश


काठमाडौँ – धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश गर्नु भएको छ।

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर उहाँ एमाले प्रवेश गर्नु भएको हो ।

सोही अवसरमा नेकपा मओवादी केन्द्रका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गर्नु भएको छ ।  उहाँहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य प्रभु साह र लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कडेँलले स्वागत गर्नुभयो ।