अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट विर्तामोडको मेयरमा पवित्रा महतारा

एमालेबाट विर्तामोडको मेयरमा पवित्रा महतारा


विर्तामोड -नेकपा एमालेले विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाउने भएको छ ।
प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार उपमेयरमा नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।