अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाई नगरपालिकामा एमालेका मेयरमा राजेन्द्र, उपमेयरमा मञ्जु

कनकाई नगरपालिकामा एमालेका मेयरमा राजेन्द्र, उपमेयरमा मञ्जु


दमक – नेकपा एमालेले कनकाई नगरपालिका प्रमुख र उपप्रम्ुाखमा हालकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।