अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरका कुन तहमा एमालेका को उम्मेदवार ? (सूचीसहित)

मकवानपुरका कुन तहमा एमालेका को उम्मेदवार ? (सूचीसहित)


हेटौंडा – नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकासहित जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ ।

उपमहानगरपालिकाको मेयरमा पूर्व सांसद अनन्त पौडेलको टुंगो केन्द्रीय सचिवालय बैठकले लगाएको थियो । बाँकी उम्मेदवार प्रदेशले टुंगो लगाएर पठाएको छ ।

मकवानपुरका एमालेले टुंग्याएका उम्मेदवार ः

बागमति गाउँपालिका
अध्यक्ष ः खेमराज जर्गामगर
उपाध्यक्ष ः धनमाया स्याङ्तान

बकैया गाउँपालिका
अध्यक्ष ः सरला बोलखे
उपाध्यक्ष ः लालबहादु स्याङ्तान

मकवानपुरगढी गाउँपालिका
अध्यक्ष ः बिदुर हुँमगाई
उपाध्यक्ष ःसन्तु थिङ

भीमफेदी गाउँपालिका
अध्यक्ष ः हिदम लामा
उपाध्यक्ष ः पार्वती राना

इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष ःदेबकृष्ण पुडासैनी
उपाध्यक्ष ः उमा लामा

थाहा नगरपालिका
मेयर ः अच्युतम ढकाल
उपमेयर ः कल्पना बलामी

कैलाश गाउँपालिका
अध्यक्ष ः नरेन्द्रलाल रिजाल
उपाध्यक्ष ः सुकुमाया थिङ

राक्सिराङ गाउँपालिका
अध्यक्ष ः बाबुलाल स्याङतान
उपाध्यक्ष ः सुन्तलीमाया प्रजा

मनहरी गाउँपालिका
अध्यक्ष ः एकराज उप्रेती
उपाध्यक्ष ः सुजिता थिङ

हेटौँडा उपमहानगरपालिका
मेयर ः अनन्तप्रसाद पौडेल
उपमेयर ः सुमित्रा काफ्ले