अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले टुंग्यायो दार्चुलाका सबै पालिकामा उम्मेदवार

एमालेले टुंग्यायो दार्चुलाका सबै पालिकामा उम्मेदवार


दार्चुला – एमालेले दार्चुलाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालेको प्रदेश कमिटीले जिल्लाका पालिकामा लड्ने उम्मेदवारको टुंगो लगाएको हो ।

आज सबै पालिकाका उम्मेदवारको टुंगो लगाएर सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने तयारी एमालेको छ ।

एमाले दार्चुलाका पालिका उम्मेदवार प्रमुख र उपप्रमुखहरु

महाकाली नगरपालिका

प्रमुख : शेरसिंह धामी

उपप्रमुख : दुर्गा बिष्ट

शैल्यशिखर नगरपालिका

प्रमुख : विजयसिंह धामी

उपप्रमुख : शान्ति खडायत

ब्यास गाउँपालिका

प्रमुख : मंगलसिंह धामी

उपप्रमुख : चन्द्रा देवी धामी

लेकम गाउँपालिका

प्रमुख : परमानन्द जोशी

उपप्रमुख : माधवी जोशी

अपीहिमाल गाउँपालिका

प्रमुख : धर्मानन्द मन्याल

उपप्रमुख : उर्मिला बोहरा

नौगाड गाउँपालिका

प्रमुख : प्रेमसिंह धामी

उपप्रमुख : गौरीदेवी ठगुन्ना

मार्मा गाउँपालिका

प्रमुख : देवसिंह महर

उपप्रमुख : कमला बिष्ट पन्त

मालिकार्जुन गाउँपालिका

प्रमुख : हिरासिंह धामी

उपप्रमुख : गोमती भट्ट