अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कनकाईका मेयरको घर दैलोमा जे देखियो (फोटो फिचर)

एमाले कनकाईका मेयरको घर दैलोमा जे देखियो (फोटो फिचर)


कनकाई -नेकपा एमालेको तर्फबाट झापाको कनकाइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेल घरदैलोमा जाँदा ज्येष्ठ नागरिकहरुले उत्साहपूर्वक अपनत्व महसुष गरेका छन् । उपमेयरकी उम्म्ेद्वार मञ्जु प्रसाईंका साथ घरदैलोमा जानु भएका पोखरेलले ज्येष्ठ नागरिकहरुसँग अंकमाल गरेर मत माग्नु भ्एको थियो । ज्येष्ठ नागरिकहरुले पोखरेललाई बुढेसकालका साहारा भनेका छन् ।

तस्विर : राज कटेलको फेसुबक