अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गरियोः शेखर कोइराला

वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गरियोः शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नु भएको छ ।

उहाँले सरकारले वरीयता र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको आरोप लगाउनु भएको हो ।

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’, कोइरालाले भन्नु भन्नुभयो, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’

Skip This