अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकामा सुनिता डंगोलको चुनावी अभियानका ७ तस्बिर

काठमाडौं महानगरपालिकामा सुनिता डंगोलको चुनावी अभियानका ७ तस्बिर


काठमाडौं – नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा उपमेयर पदका उम्मेदवार सुनिता डंगोललाई आजभोलि भ्याइनभ्याइ छ । काठमाडौँ महानगरका मतदातालाई लक्षित गरेर भोट माग्न उहाँले समय निर्धारण गरेर नै लागेको बताउनुभयो ।

उहाँले मतदाताको घरदैलोमा नै पुगेर भोट माग्ने कार्यलाई बढी प्राथमिकता दिनुभएको छ । हेरौं काठमाडौ महानगरपालिकाको वडा नं २१ मा पुग्दाको तस्बिरहरू ।