अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाको थवाङमा माओवादीको गढ भत्काउँदै एमालेका हिक्मत घर्ती मगर विजयी

रोल्पाको थवाङमा माओवादीको गढ भत्काउँदै एमालेका हिक्मत घर्ती मगर विजयी


रोल्पा – रोल्पाको थवाङमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका हिक्मत घर्तीमगर विजयी हुनु भएको छ ।

नेकपा माओवादी केन्द्रका पुन बहादुर कामीलाई पराजित गर्दै घर्ति मगर विजयी हुनु भएको हो । वडा सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएको एमाले केन्द्रीय सदस्य इश्वरी जिएमले जानकारी दिनु भयो ।