अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यागङ गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष सन्द विर तमाङको प्यानल विजयी

म्यागङ गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष सन्द विर तमाङको प्यानल विजयी


नुवाकोट – नुवाकोटको म्यागङ गाउँपालिका-२ मा तेब्बर बढीले एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका सन्द विर तमाङ ९८५ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कमल बहादुर तामाङले ३४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका भुपालमान तमाङ २५५ मत प्राप्त गरेका छन् । वडाको सदस्यहरूमा पूर्णबहादुर तामाङ, मोहन तामाङ, सुनमाया गुरूङ्ग, पदमकुमारी दमिनी विजयी भएका छन् ।