काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि एमालेको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा राजेन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया