अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको कानेपोखरी ७ मा एमालेको प्यानलै विजयी

मोरङको कानेपोखरी ७ मा एमालेको प्यानलै विजयी


मोरङ – मोरङको कानेपोखरी गाँउपालिमा वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

वडाध्यक्षमा मोहनप्रसाद अधिकारी विजयी हुनु भएको छ । त्यस्तै महिला सदस्य पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र जितेन्द्र लिम्वू रहेका छन् ।