अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरीगञ्जमा एमालेको अग्रता

गौरीगञ्जमा एमालेको अग्रता


झापा -गौरीगञ्ज गाउँपालिकामा एमालेले अग्रता कायम राखेको छ । ४०० मत गणना गर्दा एमालेले अध्यक्षमा ११५, उपाधक्ष्यमा १४६ मत ल्याएको छ । यसैगरी काँग्रेसले अध्यक्षमा १११ र उपाध्यक्षमा ६७ मत ल्याएको छ ।