अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीको हरिवन नगरपालिका-३ मा एमालेको प्यानलै विजयी

सर्लाहीको हरिवन नगरपालिका-३ मा एमालेको प्यानलै विजयी


सर्लाही – हरिवन नगरपालिका-३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उहाँको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।