अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरको पछिलो मत परिणाम, बालेनको मत ६१९४

काठमाडौं महानगरको पछिलो मत परिणाम, बालेनको मत ६१९४


काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनीक भएको छ । जसमा प्रमुख पदमा बालेनको मत अग्रस्थानमा छ । उहाँले हालसम्म ६१९४ मत पाउनुभएको छ ।

भखरै सार्वजनिक मतपरिणाम अनुसार प्रमुखमा केशव स्थापितले ३२२५ र सिर्जना श्रेष्ठले २८५४ मत पाउनुभएको छ ।