विराटनगर – विराटनगर महानगरपालिका वडा-१८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ।
स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो।
साहले ७१६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले जसपाका उम्मेदवार दिनेशकुमार यादवलाई ६८ मतले पछि पार्दै जित हासिल गर्नु भएको हो । यादवले ६३८ मत पाएका छन् ।






प्रतिक्रिया