अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङका १७ वटै पालिका प्रमुख तथा अध्यक्षले लिए शपथ

मोरङका १७ वटै पालिका प्रमुख तथा अध्यक्षले लिए शपथ


मोरङ – मोरङका १७ वटै स्थानीय पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज शपथ ग्रहण गरेका छन् ।  नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभा हलमा  शपथ ग्रहण गराउनु भएको हो ।

मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचित नगर प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा  शपथ खुवाउनु भएको हो ।