अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-१० मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं-१० मा कांग्रेसको प्यानल नै विजयी


काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसका प्यानल नै विजयी भएको छ ।

कांग्रेसबाट निर्वाचित अध्यक्ष रामकुमार केसीले ३४२८ मत ल्याउनु भएको छ । यस्तै नेकपा एमालेका अशोक कार्कीले १९२३ मत ल्याउनु भयो ।