अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौलाका बिरामीलाई मासिक ५ हजार

क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौलाका बिरामीलाई मासिक ५ हजार


काठमाडौं – सरकारले क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौलाका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ। यसका लागि रु.एक अर्ब ५० करोड छुट्याइएको छ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट स्वीकृत गरेसँगै आज सार्वजनिक गरेको बजेट अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको हो ।  

त्यसैगरी डायलासिस मशिन खरीद गर्न रु.२० करोड, निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि १० करोड छुट्याइएको अर्थमन्त्री शर्माले जानकारी दिनु भयो ।